नेकपा दाहाल नेपाल समूहले माघ १६ गते आम हड्ताल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह माघ १६ गते आम हड्तालमा जाने चेतावनी दिएको छ । समूहका अध्यक्ष पुष्पकमल दाहालले अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा यस्तो चेतावनी दिएका हुन् । माघ १६ गते हुने आमहड्तालका लागि आवश्यक तयारीमा लाग्न समेत दाहालले नेता–कार्यकर्तालाई निर्देशन दिए । ओलीले पार्टी एकताका … Continue reading नेकपा दाहाल नेपाल समूहले माघ १६ गते आम हड्ताल गर्ने